Breaking News Friday, 23 Dec, 2016
Prestige Media

जारी गतिरोध अन्त्यका लागि प्याकेज मै सहमति गर्न एमालेलाई दाहालको आग्रह

पुस ८, २०७३ प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संसोधन विद्येयक, लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव तथा निर्वाचनसंग सम्वन्धीत विद्येयक लगायत विषयमा प्याकेज सहमति गर्न प्रमुख प्रतिपक्षी दल एमालेसंग आग्रह गर्नुभएको छ । जारी गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्ष मिल्नुको विकल्प नभएको भन्दै प्रधानमन्त्री दाहालले विवादित विषयमा प्याकेजमा सहमति गर्न प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गनुभएको हो । गोरखाको चनौटेमा निर्माणाधिन ६ मेगावटको कालिका लघु जलबिद्युतको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले राजनीितक निकासका लागि गम्भिर बन्न एमालेलाई आग्रह गर्नुभयो । लगातार संसद अवरुद्ध गरेर राष्ट्रवादी नहुने भन्दै प्रधानमन्त्री दाहालले संसदीय प्रक्रियाका लागि बाटो खोलिदिन समेत प्रमुख प्रतिपक्षीलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो–मधेशी, जनजाती र थारु समुदायलाई पर धकेलेर कुनै पनि दल राष्ट्रबादी हुन सक्दैन, राष्ट्रबादी हुनका लागि तराई पहाड र हिमाललाई मिलाउनुपर्छ यसका लागि संविधान संशोधन अनिवार्य छ । प्रधानमन्त्री दाहाल गोरखाको चनौटेमा निर्माणाधिन कालिका लघुजलबिद्युत आयोजनाको उद्घाटन गर्न र नवौं गोर्खा महोत्सवको उद्घाटन गर्न आज गोरखा पुग्नु भएको हो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL