Breaking News Wednesday, 21 Dec, 2016
Prestige Media

चर्चित विवाहित हिरोइनहरु : मौसमीदेखि प्रियंकासम्म

काठमाडौँ, ६ पुस । बिहे गरेपछि हिरो–हिरोइनका फ्यान घट्छन भन्ने बुझाई आमफिल्मकर्मीमा छ । बलिउडमा बिहेपछि अधिकांश हिरोइनको करिअर ओरालो लागेको देखिएको छ । तर नेपाली फिल्म उद्योगमा भने विवाहित हिराइन नै चर्चित र सफल देखिएका छन् ।

करिश्मा मानन्धर, झरना थापा, रेखा थापा, प्रियंका कार्की या सञ्चिता लुइँटेल सबै फिल्म अभिनयमा व्यस्त छन् । यो अर्को कुरा हो कि, रेखा छविराज ओझासँग सम्बन्धविच्छेद गरेर एक्लै छिन् । प्रियंका रोचक मैनालीसँग डिभोर्स गरेर सिंगल छिन् । अनि सञ्चिता निखिल उप्रेतिसँग दोस्रो बिहे गरेर दुई सन्तानकी आमा बनिसकेकी छिन् । करिश्मा मानन्धर र विनोद मानन्धरबीच कस्तुरी फिल्मको सुटिङको क्रममा मायाप्रेम बस्यो र बिहे भयो । तर, पनि यी अभिनेत्रीहरु अभिनयमा निरन्तर छन् ।

आफ्नो समयकी सफल अभिनेत्री गौरी मल्लले बिहेपछि पनि अभिनयलाई निरन्तरता दिईन् । पति उज्वल भण्डारीसँग सम्बन्धविच्छेद गरेपनि उनले कलाकारिता छाडेकी छैनन् । गायक धिरज राईकी पूर्वपत्नी छुल्ठिम गुरुङ अभिनय हुदै फिल्मकी निर्मात्री बनेकी छिन् । एक समयकी चर्चित मौसमी मल्लपनि बिहेपछि नै चर्चित बनिन् । झरना थापा ए मेरो हजुर २ फिल्मबाट निर्देशक बनेकी छिन् ।

प्रियंका कार्की अहिलेकी सर्वाधिक चल्तीमा रहेकी अभिनेत्री हुन् । अभिनयमै करिअर बनाउने लक्ष्य लिएकी उनी अझै केही समय सिंगल बस्न चाहेकी छिन् । आजको नयां पत्रिका दैनिकमा समाचार छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL