राजनीति / देश Sunday, 24 Apr, 2016
Prestige Media

नेपाली सेना द्वारा २२ घण्टा पछि उद्दार गरिएका सोनिसलाई सेनाले नै पढाउने

काठमाडौं । वि.स २०७२ साल वैशाख १२ गते गएको  महाबिनाशकारी भूकम्पमा परेर घरको भग्नावशेषबाट २२ घण्टापछि नेपाली सेनाद्वारा जीवितै उद्दार गरिएका भक्तपुर सोनिस अवाललाई नेपाली सेनाले निःशुल्क पढाउने भएको छ ।

सेनाको उद्दार बाट पुनर्जीवन पाएका सोनिसलाई  भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा ६ देखि स्नातक तहसम्म नेपाली सेनाले निःशुल्क पढाउने भएको हो ।

भूकम्प गएको १ बर्षपछि एक कार्यक्रममा  प्रधानसेनापति राजेन्द्र श्रेत्रीले सोनिसलाई सैनिक बिद्यालयमा निःशुल्क पढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सोनिसलाई ५ कक्षासम्मको शिक्षा अभिभावकले व्यवस्था गरेको विद्यालयमा नै पढाएर त्यो बेलामा लाग्ने सवै खर्चहरु समेत नेपाली सेनाले नै बेहोर्ने जनाईएको छ  ।

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL