-
बोले पूर्वराष्ट्रपति डा. यादव प्रतिनिधिसभा विघटन असंवैधानिक कदम
पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमले देश अनिश्चियको भूमरीमा फँसेको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवस अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले लोकतन्त्र, संविधान, ...
read more -
हालसम्मकै धेरै कित्ता आईपीओ बिक्री गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो अनुमति, सबै आवेदकले शेयर पाउने
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सर्वसाधारणलाई आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले रु. ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ बिक्री गर्न पुस १० गते बोर्डबाट ...
read more -
नेकपाको घरझगडा प्रदेशस्तरमै पुग्यो, नेपाली कांग्रेसलाई चुनाव भए बोनस, नभए सत्ता
गोकुल अर्याल सत्तारुढ नेकपा दुई चिरा भएपछि केन्द्रमा नयाँ मन्त्रिमण्डल गठनसँगै प्रदेशस्तरमा समेत यसको बाछिटा पर्ने संकेत देखिएका छन् । शुक्रबार मात्रै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको पुष्पकमल दाहाल ...
read more -
प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल फेरबदल, पूर्वमाओवादीलाई चिठ्ठा
नेकपाभित्रको घरझगडापछि पुष्पकमल दाहाल र माधव नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि सात जना मन्त्रीले सामूहिक ...
read more -
प्रधानमन्त्री ओलीले भने– ‘पार्टीभित्रैकाहरूले हिँड्न खोजे खुट्टा तान्ने र काम गर्न खोज्दा धराप थापेपछि संसद् विघटन’
नेकपाका १ का अध्यक्ष प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रकै समूहको खुट्टा तान्ने प्रवृत्तिले देशलाई अगाडि बढाउन बाधा पुगेपछि संसद् विघटन गर्नु परेको प्रस्टीकरण दिएका छन् । बिहीबार बालुवाटारमा आयोजित आफ्नो समूहको ...
read more -
प्रमुख राजनीतिक दलहरूलाई निजी क्षेत्रको आग्रह, मुलुकका लागि संयमतापूर्वक निर्णय लेऊ
मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले आप्mनो ध्यानाकर्षण भएको जनाएका छन् । निजी क्षेत्र जहिले ...
read more
















