-
सहकारी दुरुपयोग प्रकरणः संसदीय छानबिन विशेष समितिले बनायो कार्यविधि
काठमाडौं–सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि बनाएको छ। समितिको आइतबार बसेको बैठकले सर्वसम्मत कार्यविधि पारित गरेको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए। ‘समितिका सदस्यबीच ...
read more -
आइसिसी टी–२०ः नेपाल बंगलादेशसँग २१ रनले पराजित, विश्वकप यात्रा टुंगियो
काठमाडौं–आइसिसी टी२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो। ...
read more -
हेटौंडा सबस्टेसन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं–मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन एवं नेपाल–भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ। हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी ...
read more -
प्राधिकरणले सञ्चालनमा ल्यायो अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर
काठमाडौं–नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ। प्राधिकरणले भविश्यमा व्यवसायिक कम्पनीलाईसमेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डाटा ...
read more -
काठमाडौं महानगरले सामुदायिक विद्यालयका ६१ सटरमा लगायो ताला
काठमाडौं। काठमाडौं महानगरपालिकाले ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ सटरमा ताला लगाइदिएको छ।महानगरको शिक्षा विभाग, प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले आइतबार विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा लगाइएका सटर ...
read more -
ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सकियो
काठमाडौं–देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको ...
read more -
प्रदेशसभाबाट विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे
काठमाडौं–गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन्। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको हो। जेठ ...
read more -
गण्डकीमा फणिन्द्रलाई ऊर्जा र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मा
काठमाडौं–गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिँदा फ्लोर क्रस गरेका नेकपा माओवादी केन्द्रका सांसद फणिन्द्र देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा ...
read more






