ऐतिहासिक सीताकुण्ड ओझेलमा
Wednesday, 4 January 2017 | Radio PMC
रामपुर (पाल्पा), २० पुस । त्रेतायुगमा भगवान राम र सीता वनबास जाँदाको पौराणिक कथनसँग जोडिएको नेपालकै पर्यटकीय, ऐतिहासिक र धार्मिक क्षेत्र सीताकुण्ड प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । रामपुर नगरपालिका ...