Breaking News Friday, 6 Jan, 2017
Prestige Media

मानवअधिकार उल्लङ्घनका ७०१ घटना

पोखरा, २२ पुस । पश्चिमाञ्चलमा मानव अधिकार उल्लङ्घन र ज्यादतिका ७०१ घटना भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखराले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सन् २०१६ मा यो क्षेत्रका १६ जिल्लामा सो घटना भएको इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलले जानकारी दिनुभएको थियो ।

सो अवधिमा राज्य पक्षबाट ८२ र गैरराज्य पक्षबाट छ सय १९ वटा मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटना घटेका छन् । त्यस्तै राज्य पक्षबाट ६७ पुरुष र १५ महिला तथा गैरराज्य पक्षवाट पाँच सय ३७ महिला र ८२ पुरुषमा मानवअधिकार उल्लङ्घनका घटना भएको संयोजक खकुरेलले बताउनुभयो ।

सो अवसरमा पश्चिमाञ्चलका उपक्षेत्रीय प्रशासक गणेशबहादुर अधिकारीले गैरसरकारी र सरकारी निकायबीच समन्वयात्मक रूपमा अघि बढेमा मात्रै मानवअधिकार पूर्णपालनाको वातावरण बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

वरिष्ठ प्रहरी उपरीक्षक महेन्द्र पोखरेलले मानवअधिकार प्रदान गर्ने क्रममा राज्य कुन ठाउँमा कमजोर भएर सेवा प्रदान गरिरहेको छ, त्यसको लेखाजोखा गर्नुपर्नेमा जोड दिनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL