प्रमुख समाचार
संख्या - 3512
-
सामुदायिक पत्रकारिताको विकास गर्न सरकार प्रतिवद्ध छः– मन्त्री कार्की
काठमाडौँ, २२ पुस । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सामुदायिक पत्रकारिताको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सामुदायिक रेडियोलाई अझ व्यापक ...
read more -
राजनीतिक समझदारीमा विधेयक अघि बढाइनुपर्छ : अध्यक्ष थापा
काठमाडौँ, २२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनको प्रस्तावलाई राजनीतिक समझदारीका आधारमा अघि बढाइनुपर्ने बताउनुभएको छ । पार्टी कार्यालय, धुम्बाराहीमा आज रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै उहाँले ...
read more













