Breaking News Tuesday, 10 Jan, 2017
Prestige Media

सडक बत्तीको बक्यौता विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँ, २६ पुस । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तत्काल सडक बत्तीको विद्युत् बक्यौताको विवरण उपलब्ध गराउन र महसुल तिर्ने व्यवस्था मिलाउन महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई निर्देशन दिएको छ ।

मन्त्रालयका उपसचिव प्रेमराज जोशीले नेपाल विद्युत् प्राधिकरणले पटक÷पटक विद्युत् महसुल बक्यौता भएको भन्दै पत्राचार गरेपछि आफूहरुले सो को विवरण मन्त्रालयमा उपलब्ध गराउन र प्राधिकरणको स्थानीय वितरण केन्द्रसँग समन्वय गरेर महसुल तिर्ने वातावरण बनाउन निर्देशन दिइएको जानकारी दिनुभयो ।

आव २०६६÷६७ देखि आव २०७२÷७३ सम्मको विद्युत् बक्यौता मात्रै करिब रु १४ अर्ब रहेको प्राधिकरणले जनाएको छ । वार्षिक रु दुई अर्बका दरले महसुल उठ्नुपर्नेमा महानगर, उपमहानगर र नगरपालिकाले बक्यौता तिर्न अटेर गर्दै आएको पाइएपछि मन्त्रालयले नै परिपत्र गरेको हो ।

मुलुकभर काठमाडौँ महानगरपालिका, १२ उपमहानगरपालिका र दुई सय १४ नगरपालिका छन् । प्राधिकरणले सरकारी निकायले नै बक्यौता नर्तिदा समस्या भएको भन्दै ऊर्जा मन्त्रालयमार्फत महसुल उठाइदिन आग्रह गरेको थियो । सोही आग्रहका आधारमा तीन दिनभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको उपसचिव जोशीले बताउनुभयो । निर्देशनसहितको परिपत्र सोमबार गरिएको हो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL