आजको पत्रपत्रीकाबाट Wednesday, 11 Jan, 2017
Prestige Media

पानी सापटी मागेर बिरामीलाई औषधि खुवाइन्छ

२७ पुस, काठमाडौं । काभ्रेको कोशीपारि क्षेत्रमा पर्ने माझीफेदा स्वास्थ्य चौकीमा पानीको चरम हाहाकार छ । जहाँ विरामीलाई औषधि खुवाउँदा पनि पानी सापटी माग्नु पर्ने स्थिति छ ।

स्वास्थ्य चौकीका इन्चार्ज उमेश ढकालले सेवाग्राहीको भन्दापनि बिहान बेलुकी खानेपानीको व्यवस्था कसरी गर्ने भन्ने चिन्ताले सताउने गरेको बताए । १२ वर्षअघि जनश्रमदानबाट निर्माण गरिएको स्वास्थ्य चौकीमा अझैसम्म पानीको व्यवस्था हुन सुकेको छैन ।

पानी नभएका कारण स्वास्थ्य चौकीमा चेकजाँच गर्न आएका विरामीलाई पानी खुवाउन नसकिएको उनले बताए । पानी अभावका कारण शौच गर्न समेत झाडीतिर जानु पर्ने वाध्यता रहेको ढकालको अनुभव छ ।

स्वस्थ्य चौकीमा कार्यालय सहयोगीसहित ६ जनाको दरबन्दी छ । तर, अहिले तीनजना मात्र कार्यरत छन् । भएका कर्मचारी पनि पानी बोक्न टाढाटाढा जानु पर्ने भएपछि झनै अप्ठेरो भएको उनीहरुको भनाई छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL