Breaking News Tuesday, 10 Jan, 2017
Prestige Media

कृषिमा आत्मनिर्भरता देशको आवश्यकता : मन्त्री तामाङ

काभ्रे, २६ पुस । नेपाल कृषिप्रधानमूलुक भएकाले कृषिमा आत्मनिर्भरता देशको आवश्यकता भएको कृषिमन्त्री राधिका तामाङले बताउनुभयो ।

आज जिल्लाको उग्रचण्डी नालामा आयोजना गरिएको माटो परीक्षण कार्यक्रममा मन्त्री तामाङले कृषि मन्त्रालयले हालसम्म गरेका विभिन्न कार्यक्रममध्ये सुपरजोन कार्यक्रम अन्यभन्दा पृथक रहेको बताउनुभयो ।

नेपालका सबै क्षेत्रमा माटोको परीक्षणको पहुँच नपुगेको जानकारीमा आएपछि आफूले त्यसको आवश्यकता महसुस गरेरै सातवटै प्रदेशमा माटो परीक्षण गरी वातावरण सुहाउँदो खेतीमा सुपरजोनको सिद्धान्तअनुसार खेती प्रणाली सुरु गर्न लागेको उहाँले बताउनुभयो ।

मन्त्री तामाङले सुपरजोन कुनै दातृ निकायको सहयोगमा सञ्चालित नभई सरकारकै पहल, सोच र क्षमतामा यहाँसम्म ल्याउन सफल भएको बताउनुभयो । नेपालमा सुपरजोनमार्फत कृषि प्रणाली सुरु गरिसकेपछि विदेशिने युवाको सङ्ख्या घट्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा जिल्ला कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डितले काभ्रेपलोञ्चोकमा कृषिको विकासका लागि कार्यालय सधैँ जिम्मेवार रहने बताउनुभयो । कार्यक्रमले जिल्लालाई आलुमा आत्मनिर्भर बनाइ उन्नत बीउको उत्पादन गरेर उत्पादन र उत्पादकत्वमा वृद्धि गरी औद्योगिकीकरण गर्ने लक्ष्य राखेको छ । उक्त आयोजना १० वर्षको रहेको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL