प्रमुख समाचार
संख्या - 3512
-
नेपाल इन्डोनेसियासँग सहकार्य गर्न इन्छुक : प्रधानमन्त्री
काठमाडौँ, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका नेपालका लागि इन्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले आज प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ भेट गर्नुभएको ...
read more









