स्थानीय समस्याबारे ध्यानाकर्षण
Monday, 30 January 2017 | Radio PMC
काठमाडौँ, १७ माघ । व्यवस्थापिका–ससद्को आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक राजनीतिक अवस्था र आ–आफ्ना जिल्लाका समस्याबारे सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, वन संरक्षण, चोरी तस्करी ...