स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस
Wednesday, 1 February 2017 | Radio PMC
काठमाडौँ, १९ माघ । व्यवस्थापिका– संसद्को आजको बैठकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले ‘स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७३ सदन समक्ष पेस गर्नुभयो । सो विधेयकमाथि संशोधनसहितको सुझाव ...