Breaking News Monday, 6 Feb, 2017
Prestige Media

बास्तबिक घट्नाहरुलाई पर्दामा उतार्दै ‘बत्तीमुनिको अन्धकार’

काठमाडौँ, २४ माघ ।

नेपालमा बिभिन्न जाति, भाषा, धर्म समुदाय र संस्कार संस्कृति भएको समाजको असमानता र अन्याय थिचोमिचोको आवाज उठाउदै समान ब्यावहार तथा सम बिकासको लागि स–शक्तिकरणको अभियानमा टेवा पु¥याउने उदेश्यका साथ हांस्यब्यङ्य तरिकाबाट समाजको बास्तबिक घट्नाहरुलाई पर्दामा उतार्दै ‘बत्तीमुनिको अन्धकार’ टेलीसिरियल (Batti Munuko Andhakar) इन्डिजिनियस टेलीभिजनबाट प्रत्येक शनिवार बेलुकि ९ः०० देखि ९ः३० सम्म प्रसारण भैरहेको छ । उक्त टेलिसिरीयललाई एकान्त मगरले निर्देशन गरिरहेका छन । भने कथा÷पट कथालाई सोम कुस्कुमाझीले तयार गरेका हुन् । सह–निर्देशन अर्जुन खड्काले गरिरहेको छ भने छायाङकनमा सनी सुनवार रहेका छन् । सम्पादन सन्तोष भट्टराई, स्वर÷संगीत सन्तोष प्रगाढको रहेको छ भने मिलन सुनुवार, राम ब. तमाङ, मिलन श्रेष्ठ, कमल बि.क.,जुना आले, गंगा लिम्बु, रवि आचार्य, शान्ति वाईवा, सृष्टि भण्डारी, माया मन्दिर, जस्मिन मगर लगायत अन्य कलाकारको मनोरन्जनात्मक हास्यब्यङ्यात्मक अभिनय रहेको छ ।

यस सिरियललाई निर्माण कार्यमा कमला कुसुम र शकुन्तला माझीले सहयोग रहेकोछ । जस्लाई नेपाल ईन्टरनेशनल फिल्म एकेडेमीले सम्पुर्ण पोष्ट प्रोडक्शको काम गरिरहेको छ । यस सिरियलले नेपाली समाजमा रहेका स्ुक्ष्म संस्कारीक एंवम् सामजिक सम विकासको बिषय बस्तुलाई यर्थाथपरक ढंगबाट प्रस्तुत गर्ने उदेश्यका साथ अघि बढिरहेको निर्देशकको भनाई रहेको छ । माघको पहिलो हप्ता देखि निरन्तर प्रशारण भईरहेको टेलीसिरियल डिजिटल क्रियशन मिडियाको युटुव च्यानलमा पनि हेर्न सकिने छ ।

https://www.youtube.com/channel/UCRbWlV3Tai_hHWN16zFtwTg

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL