कला / साहित्य Friday, 9 Jun, 2023
Prestige Media

फिल्म ‘बद्री बहादुर’को पोस्टर सार्वजनिक

शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’ को पोस्टर सार्वजनिक गरिएको छ। 

शुक्रबार निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारलाई समेटिएको छ।

समीर मिया सह-निर्माता,सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला, एलिना गुरुङलगायत कलाकारको अभिनय छ। 

एबी पिक्चर्स फार्म र सलोन सलीना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभामा छायांकन गरिएको छ। 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL