कला / साहित्य
Sunday, 26 Mar, 2023
प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी २’ को नयाँ प्रदर्शन मिति घोषणा,नयाँ टिजर सार्वजनिक
गायक एवम्अ भिनेता प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी २’ को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । निर्देशक नारायण रायमाझीले नयाँ टिजर सार्वजनिक गर्दै कात्तिक ३ गतेलाई प्रदर्शन मिति तय गरेका हुन् ।
फिल्ममा सपुतसहित प्रशान्त तामाङ, दिलीप रायमाझी, केकी अधिकारी र वर्षा सिवाकोटीको शीर्ष भूमिका छ ।उक्त मितिमा प्रतीक्षित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ पनि आउँदैछ ।







