कला / साहित्य Tuesday, 31 Jan, 2023
Prestige Media

‘छक्कापञ्जा ४’ को गीत ‘दर्शन सलाम’ सार्वजनिक

 फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ । डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर, दीपक शर्माको संगीत रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

 गीतमा कलाकार दीपकराज गिरीलाई गाउँले नेताको भूमिकामा देख्न सकिन्छ ।गीतमा दीपकको अलवा दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकार देखिएका छन् ।

आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको फिलमको प्रदर्शन मिति १९ फागुन तय गरिएकोछ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL