कला / साहित्य Wednesday, 30 Nov, 2022
Prestige Media

अमेरिकी द भ्वाइसको सेमिफाइनलमा प्रवेश सेमिफाइनलमा प्रवेश गरिन् पारिजिता

अमेरिकी द भ्वाइसकी प्रतिभाशाली प्रतियोगी पारिजिता बाँस्तोलाले सेमिफाइनलमा प्रवेश गरेकी छिन् । 

नोभेम्बर २९ भएको घोषणामा २ जना बाहिरिएका छन् । पारिजिताले गायिका एलेसिया काराको स्कार्स टु योर ब्युटिफुल गीत प्रस्तुत गरेकी थिइन् । एलेसिया कारा क्यानाडेली गायिका तथा गीतकार हुन् । उनले  उनले आफ्नो गीत परिजिताले गाएपछि  बधाई दिएकी छिन । उनले पारिजिताको  प्रस्तुतिलाई सुन्दर र शानदार भन्दै प्रशंसा गरेकी छिन् ।

एक पछि अर्को चरणमा अद्वितीय प्रस्तुति दिँदै आएकी परिजितालाई विश्वम्भर छरिएर रहेका नेपाली तथा विदेशीहरुले मत दिएको कारण सेमिफाइनल प्रवेश गरेकी हुन् ।  जन लेजेन्डको टोलीमा बस्ने उनी द भ्वाइसमा सहभागी हुने नेपाली मूलकी प्रथम अमेरिकी हुन् ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL