कला / साहित्य Tuesday, 31 May, 2022
Prestige Media

मण्डला थिएटरमा ‘चोरको स्वर’ नाटक मञ्चन हुने

लिम्बू समुदायमा प्रचलित भागी विवाहको कथामा आधारित ‘चोरको स्वर’ मण्डला नाटकघरमा मञ्चन हुँदैछ । नाटकल आर्टमाण्डु नेपाल प्रालिको प्रस्तुतिमा जेठ २० देखि असार १५ गतेसम्म यो नाटक मञ्चन हुनेछ । नाटकलाई अनिल सुब्बा र अन्वेषण राई थुलुङले निर्देशन गरेका छन् भने कथा नवीन चौहानले लेखेका हुन् ।

नाटकमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापा मगर, बेदना राई, सुरज तमू, प्रतिना राई,
रमिता राई, प्रयास बान्तवा राई, रेश्मा लिम्बू, सीता राई, नर्सिस लिङ्देनलगायतको अभिनय रहनेछ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL