कला / साहित्य Wednesday, 23 Mar, 2022
Prestige Media

दीपकराज गिरीको व्यङ्ग्य : मैले पनि पार्टीमा जाने निर्णय गरेँ…!

कलाकार दीपकराज गिरिले निर्वाचनको मुखमा कलाकारहरु पार्टीमा प्रवेश गर्ने क्रम सुरू भएको बताएका छन्।

उनले आफूलाई पनि पार्टीमा जान मन भएको तर ती पार्टीमा प्रवेश गर्नेहरुले कहिले पो पार्टी दिने हुन् कुन्नि भन्दै व्यङ्ग्य गरेका छन्।

पार्टी प्रवेशका नाममा कलाकारहरुको चमकधमक देखिएको भन्दै उनले कटाक्ष गरे।

‘चुनाब आयो ! हाम्रा कलाकार साथीहरू विस्तारै पार्टी प्रवेश गर्दै हुनुहुन्छ! त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरेँ!  तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि?’, उनले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका छन्।मंगलबार मात्रै अभिनेत्री करिश्मा मानन्धर विशेष तामाझामसहित नेकपा एमाले प्रवेश गरेकी थिइन्।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL