-
शिक्षा र रोजगारीका लागि विदेश पलायन हुने विद्यार्थीलाई स्वेदशमै रोक्न प्रधानमन्त्रीको आग्रह
‘काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न थप प्रयास आवश्यक भएको औंल्याएका छन्।आज कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ...
read more -
‘‘राम्रो काम’ गरेर गणतन्त्रप्रति जनताको भरोसा बढाएँ! ः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका जनमुखी कामकै कारण गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताएका छन्।नेपाल टेलिभिजनको ३९औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा उनले जनतामा ‘अब केही हुन्छ’ ...
read more -
एनसेल सेयर खरिद–बिक्री प्रकरणः प्रतिवेदन बुझाउन प्रधानमन्त्रीसँग समय माग
काठमाडौं– एनसेल सेयर खरिद–बिक्री प्रकरण छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाउन समय माग गरेको छ। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्री प्रकरण छानबिन गर्न बनेको समितिले म्याद समाप्त भएसँगै प्रधानमन्त्री ...
read more -
७१ मेगावाट क्यासकेड जलविद्युत् आयोजनाको परीक्षण हुँदै
काठमाडौं–म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएकोमध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो।आयोजनाको ...
read more -
२० निर्माण कम्पनी कालोसूचीमा परे
सूचीसहित)काठमाडौं–सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएको काम समयमै सम्पन्न नगर्ने २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै २२ निर्माण कम्पनीलाई ...
read more -
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसमा १०० जनाको मुटु परीक्षण
काठमाडौं– पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस सन्दर्भमा नवीकरणीय ऊर्जा परिसंघ नेपालले मुटु जाँचसम्बन्धी बृहत् शिविर तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।‘आरई सेक्टर हेल्थ चेकअप एन्ड अवार्नेस प्रोग्रामअन्तर्गत परिसंघले नेसनल ...
read more



















