-
नेपालमा लगानी भित्र्याउन अवरोध देखिएका कानुन संशोधन गर्छौं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक समृद्धिका लागि बाधक ठानिँदै आएका लगानी भित्र्याउन अवरोध रहँदै आएका कानुन संशोधन गरिने बताएका छन्। आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनका लागि सरकारको ...
read more -
नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न काठमाडौं महानगरको निर्देशन
काठमाडौं–काठमाडौं महानगरपालिका शिक्षा विभागले महानगरअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ। महानगरपालिका शिक्षा विभागले आज एक सार्वजनिक सूचना प्रकाशित गरी महानगरअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने ...
read more -
मार्कीचोक–नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता
काठमाडौं– नेपाल विद्युत प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिका मार्कीचोकबाट चितवनको भरतपुर महानगरा आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण छिट्टो सक्न ताकेता गरेको छ।प्राधिकरणका कार्यकारी ...
read more -
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार
काठमाडौं–मकवानपुर, २० चैतः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०का प्रदेशसभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिनाविभागीय मन्त्री ...
read more -
कांग्रेसद्वारा सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताबारे संसदीय छानबिन समिति गठन माग
काठमाडौं– प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका नाम सहकारी ठगीमा जोडिएकाले सत्यतथ्य बुझ्न निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग पुनः दोहो¥याएको छ। आज बसेको ...
read more -
रुसी सेनामा कार्यरत नेपालीको जीवनरक्षा माग गर्ने १५ जना पक्राउ
काठमाडौं–रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका ...
read more -
सरकारको नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका सुझाव समेटिने
काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारको नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका विषय समेट्न छलफल थालेको छ।आगामी आर्थिक वर्ष २०८१÷८२ को सरकारको नीति तथा कार्यक्रमको तयारीका क्रममा सबै क्षेत्रको स्वामित्व हुने ...
read more




















