-
सिमलताल पहिरोः त्रिशूलीमा खसेका दुई बसबाट हालसम्म १२ शव निकालियो
काठमाडौं–नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बसका यात्रुमध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ। योसहित पहिरोले बगाएर त्रिशूलीमा परेका दुई बसका १२ यात्रुको शव फेला परेको ...
read more -
नवनियुक्त प्रधानमन्त्री ओलीसहित १९ मन्त्रीले लिए शपथ
काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको ४५औं प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ खुवाएका छन्। नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रपति भवनशीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति ...
read more -
एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै
काठमाडौं– प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको ...
read more -
नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई बस बगायो, त्रिशूलीमा बेपत्ता
काठमाडौं–नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन्। ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ। घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ...
read more -
संविधान संशोधन गर्न आयोग बनाउने सहमति नभएको ओली दाबी
काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–एमालेबीचको सातबुँदे सहमतिमा संविधान संशोधनको विषय नरहेको प्रस्ट पारेका छन्।उनले संविधान कार्यान्वयन प्रक्रियामा आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने औंल्याए। एमाले पार्टी सचिवालय बैठकमा आयोजित ...
read more -
नक्कली लाइसेन्स बेच्ने यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं–फर्जी विवरण राखेर नक्कली लाइसेन्स विवतरण गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को अनुसन्धानपछि उनीहरूविरुद्ध काठमाडौं ...
read more







