Exclusive News Friday, 12 Jul, 2024
Prestige Media

२२०० अंकमाथि उक्लियो नेप्से, ७ अर्ब बढीको कारोबार

काठमाडौं। सेयर बजार परिसूचक नेप्से २२ सय अंक माथि उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २९।२१ अंकले वृद्धि हुँदै २२ सय ४।६१ बिन्दुमा उक्लिएको हो । बिहीबार ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
१३ उपसूचकमध्ये बिहीबार माइक्रोफाइनान्स र ट्रेडिङ समूहबाहेक ११ वटा उपसूचक धनात्मक भएका छन्। सबैभन्दा बढी जीवन बिमा समूहको उपसूचक बिहीबार ३।०६ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको उपसूचक २।४२ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक १।४३ प्रतिशतले बढेको छ। बिहीबार १५५ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
नेप्सेको यो वृद्धि ६ महिनायताकै उच्च हो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL