राजनीति / देश Friday, 13 Jul, 2018
Prestige Media

भ्रष्टचार नियन्त्रणको लागि सरकारले कडा कानुन ल्याउनुपर्‍यो

राधिका ढकाल

काठमाडौ -चावहिलस्थित प्रेस्टिज मिडिया प्रा.ली मा आयोजित ” भ्रष्टचार नियन्त्रण तथा सु -सासनका लागि नागरिकको भूमिका”विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रत्येक हप्ता शुक्रबार समसामयिक बिषयमा अन्तर्क्रिया कार्यक्रम गर्दै अाइरहेको प्रेस्टिज मिडियामा आजपनि कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय पार्टीका पुर्वाध्क्षय सिदार्थ अधिकारीले भ्रष्टचार नियन्त्रणका लागि नेपालको एउटा अस्तित्व जोगाउने हो भने भ्रष्टचार नियन्त्रण गर्नुपर्छ;यसलाई नियन्त्रण गर्न सकिएन भने नेपालमा बिकास गर्न सकिदैन भन्ने बताउनुभयो ।

त्यस्तै विशेष अतिथि विन्दा खड्का पुष्कर ज्वार्सन ,अतिथिहरु कमला भट्टराई, बालक्रिष्ण दनाल लगायतले सरकारले भ्रष्टचार नियन्त्रणको लागि कडा कानुन ल्याउनुपर्ने बताएका छन्। सामान्य कर्मचारीदेखी उच्च अोहदाका कर्मचारी भ्रष्टचारको दलदलमा फसेको हुनाले भ्रष्टचार गर्नेहरुलाई फाँसी दिनेसम्मको कानुन ल्याउनुपर्ने बताएका छन्। देशमा भ्रष्टचार मौलाइरहेको हुनाले देशको बिकास हुन नसकेको वक्ताहरुले बताएका छन्। कार्यक्रम आयोजक संस्थाका संस्थापक तथा प्रशिक्षक अग्नी प्रसाद भट्टराईको अध्क्षयता; विधर्थी श्याम रानाको स्वागत मन्तव्य र लक्ष्मी पोखरेलको सन्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा करिब २० जनाभन्दा बढीका वक्ताले आ- आफ्ना धारणा राखेका थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL