देश भित्र Thursday, 19 Jun, 2025
Prestige Media

डाइभर्सन र दाउन्ने सधैंको सास्ती

पूर्व पश्चिम राजमार्ग अन्तर्गत दुम्किबासस्थित विनयी खोलामा पानीको सतह बढ्दा डाइभर्सनमा क्षति पुगेका कारण नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध भएको छ । मंगलबार राति बगाएको विनयी खोलाको डाइभर्सन मर्मत गरेर बुधवार साँझ एकतर्फी यातायात संचालनमा आएको थियो ।

निरन्तर वर्षाका कारण खोलामा पानीको सतह बढ्दै जाँदा डाईभर्सनमा क्षति पुग्ने र दाउन्ने खण्डमा पनि सवारी संचालनमा कठिनाई भएपछि अहिले पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनुभयो ।

बर्षाका कारण दुम्कीबास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोला लगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने भई सवारी संचालन गर्न असहज भएकोले बैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

पूर्वबाट पश्चिम जाने सवारी साधनको हकमा नारायणगढ, मुग्लिङ, पोखरा, स्याङजा हुदै बुटवल, काठमाण्डौबाट पश्चिम जाने सवारी साधनहरु मुग्लिङ पोखरा, स्याङजा हुदै बुटवल, पश्चिमबाट पूर्व जाने सवारी साधनहरुले बुटवल, स्याङजा, पोखरा, मुग्लिङ र साना सवारी साधनको हकमा सडक अवस्था बुझेर कालिगण्डकी करिडोर अन्तर्गत गैडाकोट, पिपलडाडा सडक खण्डबाट यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

आज गणतन्त्र दिवस, टुँडीखेलको कार्यक्रमलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

कि प्रधानमन्त्रीलाई बोलाइदिनुपर्‍यो, होइन भने मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL