राजनीति / देश Sunday, 6 Aug, 2023
Prestige Media

काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–५ चो गाउँस्थित चन्द्र तामाङको घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार बेलुका ९ बजे आएको पहिरोले घर पुरिँदा भाडामा बस्ने दुई जनाको मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरले जानकारी दिएको हो ।
मृत्यु हुनेमा नुवाकोटको सामरी घर भई भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीय छोरी आश्मा तामाङ रहेको प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले पुष्टि गरे ।

गणेशकी श्रीमती सञ्जु घरबाहिर रहेका कारण जोगिए पनि सामान्य घाइते भएकी छन् भने छोरा सकुशल छन् ।पहिरोले पुरेको घर कच्ची र भिरालो ठाउँमा रहेका कारण रातीको समय थाहा नहुँदा बाबुछोरीको ज्यान गएको हुन सक्ने प्रहरी प्रवक्ता ढुंगेलको भनाइ छ। मृतक बाबुछोरीको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

पहिरोमा परेका बाबुको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु तारकेश्वरका मेयर कृष्णहरि महर्जनले जानकारी दिए। छोरा सकुशल छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL