राजनीति / देश
Monday, 27 Mar, 2023
गाईको मासु बेच्नेलाई कारबाही गर्न गृह मन्त्रालयमा पत्राचार
काठमाडौँ । मधेशी आयोगले वीरगंज महानगरपालिकामा रहेको चिकेन स्टेशनलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । सो चिकेन स्टेशनले गाईको मासु बेचेको भन्दै आयोगले गृहमन्त्रालयलाई पत्राचार गरेको हो ।
सो चिकेन स्टेशन हिन्दु परिषद नेपालका केन्द्रिय सदस्य अरुण झाले सञ्चालन गरेका हुन् ।








