राजनीति / देश
Friday, 9 Dec, 2022
एमाले सचिवालय बैठक स्थगित
आजका लागि तय भएको नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ।शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।
नेकपा एमालेले समानुपातिक सांसद चयन गर्न र चुनावी समीक्षाका लागि सचिवालय बैठक राखिएको थियो।







