राजनीति / देश
Sunday, 27 Nov, 2022
मधेस प्रदेशमा सोमबार सार्वजनकि विदा
मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिएको छ ।विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिएको हो ।
मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक विदा दिईएको जानकारी दिएका छन् ।








