राजनीति / देश
Sunday, 21 Aug, 2022
जसपा प्रवक्तामा सुमन
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को प्रवक्ताको जिम्मेवारी मनीषकुमार सुमनले पाएका छन् ।पार्टी अध्यक्ष उपेन्द्र यादवले सुमनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
सुमनले केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिने नेतृत्वप्रति आभार व्यक्त गरेका छन् ।







