Exclusive News Sunday, 19 Jul, 2026
Prestige Media

तेस्रो स्थानमा पनि इंग्ल्याण्डले फ्रान्सलाई हरायो, खेलमा कुल १० गोल

फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्डले फ्रान्सलाई पराजित गरेको छ।

मायामीमा आइतबार बिहान भएको खेलमा इंग्ल्याण्डले  फ्रान्सलाई ६-४ गोलले पराजित गरेको हो।

इंग्ल्याण्डका बुकायो शाकाले ह्याट्रिक हाने। उनले ३७ मिनेटमा, पहिलो हाफको अन्तिम समय (४५+१)मा र ८७ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

खेलको तेस्रो मिनेटमै डेकलन राईले गोल गर्दै इंग्ल्याण्डलाई सुरूवाती अग्रता दिलाएका थिए। १८ मिन्टमा इजरी कोन्साले अग्रता दोब्बर पारेका थिए।

त्यसपछि शाकाले दुई गोल थपेका थिए।

दोस्रो हाफदेखि मात्रै फ्रान्सले गोल फर्काएको हो। ४८ मिनेटमा एम्बाप्पेले गोल गरे। ५४ मिनेटमा बार्कोला र ६६ मिनेटमा पुनः एम्बाप्पेले गोल गरे।

९० मिनेटपछि थप गरिएको समयको छैटौं मिनेटमा उस्मान डेम्बेलेले गोल गरे। आठौं मिनेटमा इंग्ल्याण्डका ज्युड बेलिंघमले पनि गोल थपेपछि इंग्ल्याण्ड समग्रमा ६-४ गोलले पराजित भएको हो।

सेमिफाइनल खेलमा इंग्ल्याण्ड अर्जेन्टिनासँग र फ्रान्स स्पेनसँग पराजित भएको थियो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

वर्षाले विभिन्न राजमार्ग प्रभावित, यी सडकमा आज राति सवारी सञ्चालन गर्न नपाइने

जब होटलमा छापा हान्न आफैं हिंडे गृहमन्त्री

वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

आज साउने सङ्क्रान्ति पर्व

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

असुरक्षाका कारण सडकबाट ‘ब्याक’ भएका नगर प्रहरी फेरि फर्किँदै ड्युटीमा

लामो दुरीका सवारी साधन काठमाडौं उपत्यकामै होल्ड, सबै नाका बन्द

सुनसरीमा विद्युत् कार्यालयको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

अधिकांश स्थानमा वर्षा

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर, भयो सफल शल्यक्रिया

गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता

४ घन्टा लामो भेटघाटमा सुकुम्बासी समस्याबारे रवि लामिछानेले के भने प्रधानमन्त्री बालेनलाई?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL