देश भित्र Tuesday, 5 Aug, 2025
Prestige Media

अमेरिकी विशेष दूत आगामी साता रुस भ्रमण गर्ने ट्रम्पद्वारा पुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकोफले आगामी साता रुसको भ्रमण गर्ने पुष्टि गर्नुभएको छ ।

पत्रकारसँग कुरा गर्दै ट्रम्पले रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवसँग अनलाइन विवादपछि आफूले तैनाथ गरेका दुई आणविक पनडुब्बी अहिले ‘यस क्षेत्रमा’ रहेको बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले आणविक शक्ति सम्पन्न पनडुब्बी वा आणविक हतियारले सुसज्जित पनडुब्बी किन त्यहाँ राखिएको हो भन्नेबारे भने केही बताउनुभएको छैन । उहाँले अमेरिकी सेनाले गोप्य राखेका स्थानका बारेमा पनि विस्तृत जानकारी दिनुभएन ।

उहाँले अर्को हप्ताको अन्त्यमा रुसलाई युक्रेन युद्ध अन्त्य गर्ने दिशामा कदम चाल्न वा अनिर्दिष्ट नयाँ प्रतिबन्धहरूको सामना गर्न समयसीमा तोकेका पृष्ठभूमिमा आणविक आक्रमण भएको हो।

रिपब्लीकन नेता ट्रम्पले आफ्ना विशेष दूत विटकोफले सम्भवतः अर्को हप्ताको बुधबार वा बिहीबार रूस भ्रमण गर्ने बताउनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्रेमलिनसँग सम्बन्ध सुधार्ने ट्रम्पको प्रयास विफल हुनुअघि मस्कोमा विटकोफसँग धेरै पटक भेट गरिसक्नुभएको छ ।

मस्कोका लागि विटकोफको सन्देश के हुनेछ र प्रतिबन्धबाट बच्न रुसले केही गर्न सक्छ कि सक्दैन भनी पत्रकारहरूले राखेको प्रश्नमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हो, मानिसहरू मारिनबाट जोगाउन एउटा सम्झौता गरियोस् भन्ने अमेरिकाको धारणा रहेको छ ।”

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

आज गणतन्त्र दिवस, टुँडीखेलको कार्यक्रमलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

कि प्रधानमन्त्रीलाई बोलाइदिनुपर्‍यो, होइन भने मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL