देश भित्र
Tuesday, 15 Jul, 2025
देशभरका छाउगोठ भत्काउन सांसदको माग
सांसदले कुप्रथा छाउपडीको पीडालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ।छाउपडी प्रथा उन्मूलनका लागि देशभरका छाउगोठ भत्काउने प्रभावकारी कदम चाल्न सरकारसमक्ष माग गर्नुभयो।







