Exclusive News Tuesday, 16 Jul, 2024
Prestige Media

७०।१८ अंकले बढ्यो नेप्से परिसूचक, ९ अर्ब बढीको कारोबार

काठमाडौं–मंगलबार नेप्से परिसूचक ७०।१८ अंक बढेको छ। नेप्से ३।१३ प्रतिशतले बढेर २३१०।५९ बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचक २६ महिनायताकै उच्च बिन्दुमा पुगेको हो। यसअघि २०७९ वैशाख २९ मा नेप्से २३५० बिन्दुमा पुगेको थियो। मंगलबार कारोबार रकम गत ६ महिनायताकै उच्च रहेको छ। आज ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको छ। यसअघि गत माघ ३ मा ९ अर्ब ७६ करोडको सेयर कारोबार भएको थियो।
सोमबार आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार रुपैयाँको सेयर कारोबार भएको थियो।
आज ३१५ वटा धितोपत्रको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार २३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटाको घटेको छ। पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत र मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो।
मंगलबार ङादी ग्रुप पावरपावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ३६९ रुपैयाँ ९० पैसामा २१ करोड ७७ लाखको सेयर कारोबार भएको हो।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०।४२ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL