राजनीति / देश Sunday, 17 Sep, 2023
Prestige Media

देशभर झोलुंगे पुलको संख्या ११ हजार नाघ्यो

गत आवमा ७४१ झोलुंगे पुल निर्माण भएको स्थानीय पूर्वाधार विकास विभागको तथ्यांक।

काठमाडौं– सरकारले गत आर्थिक २०७९÷८० मा देशभर ७४१ वटा झोलुंगे पुल निर्माण गरेको छ।सरकारले गत आवमा देशभर ७३० झोलुंगे पुल बनाउने लक्ष्य राखेको थियो, जुन अघिल्लो आव २०७८÷७९ को तुलनामा २५ प्रतिशतले बढी हो।

देशभर झोलुंगे पुलको संख्या ११ हजार १ सय २ पुगेको स्थानीय पूर्वाधार विकास विभागको तथ्यांकमा उल्लेख छ।यस्तै, गत आवमा सय वटा नयाँ झोलुंगे पुल निर्माणका लागि ठेक्का व्यवस्थापन भएको छ । साथै, आठ सय झोलुंगे पुलका लागि डिपिआर तयार भएको छ।

पूर्वसहरी विकासमन्त्री विक्रम पाण्डेले गत माघमा पदभार ग्रहण गर्दै हरेक आधा घन्टाको फरकमा झोलुंगे पुल निर्माण गर्ने निर्णय गरेका थिए । देशभर भएका सबै तुइन विस्थापन गरेर झोलुंगे पुल बनाउने उनको निर्णय थियो। तर, नेपालमा कति झोलुंगे पुल चाहिन्छ भन्ने विषयमा अहिलेसम्म खास अध्ययन भइसकेको छैन।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL