राजनीति / देश Friday, 11 Aug, 2023
Prestige Media

संसद् नचलेका बेला सेवा–सुविधा नलिने रास्वपाको घोषणा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसद् अवरुद्ध भएका बेला कुनै पनि सेवा–सुविधा नलिने भएका छन् ।आजको प्रतिनिधिसभा बैठक एमाले अवरोधका कारण स्थगित भएपछि सभापति रवि लामिछानेले संसद् नचलेका बेला कुनै पनि सेवा–सुविधा नलिन व्यवस्था मिलाइदिन सभामुख देवराज घिमिरेलाई आग्रह गरिएको बताएका हुन् ।

‘हामीले सभामुखलाई रास्वपाका तर्फबाट संसदीय अभ्यासभित्रै रहेर संसद् निरन्तर चलोस् भनेर सभामुखलाई औपचारिक रूपमा पत्र दर्ता गराएका छौं । संसद् नचलेपछि सांसदले नैतिक रुपमा पनि सेवा–सुविधा लिनुहुन्न भन्ने हाम्रो धारणा हो’, लामिछानेले भने ।

एमालेले १० साउनदेखि अवैध सुन बरामद प्रकरणलाई लिएर जनप्रतिनिधि थलो संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएको छ । सरकार र एमालेबीच कुरा मिलाएर चाँडोभन्दा चाँडो सदन सुरु गर्न सभामुखसमक्ष आग्रह गरिएको उनले बताए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL