राजनीति / देश Monday, 24 Jul, 2023
Prestige Media

मैतु पेन्ट्सको पेन्टर भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । मैतु कन्स्ट्रक्सन मेटरियल्स् प्रा लिद्वारा आयोजित पेन्टर भेटघाट तथा प्रशिक्षण कार्यक्रम २०८० भव्यताका साथ सम्पन्न भएको छ।काठमाडौंको चुच्चेपाटीस्ठित दम्पा कम्प्लेक्समा सम्पन्न सो कार्यक्रममा देशभरका तालिमप्राप्त पेन्टर्सहरुकोको सहभागिता रहेको थियो।

कार्यक्रममा उपस्थित पेन्टरहरुले मैतु पेन्ट्सबाट तालिम लिएपछि आफुले अझ राम्रो तरिकाबाट काम गर्न सकेको भन्दै मैतु पेन्ट्सको प्रसंशा गरेका छन्। साथै उपस्थित पेन्टरहरुले मैतु पेन्ट्ससँग सम्बधी प्रचारप्रसार कम भएकाले ग्राहकलाई बुझाउन समस्या परेको,पोइन्ट स्किमबारे नबुजेको जस्ता गुनासो राखेका थिए।

कम्पनीका मार्केटिङ हेड तथा कार्यक्रम संचालक श्री केशवराज दाहालले प्रत्येक पेन्टरहरुले प्राप्त गर्ने ‘मैतु पेन्ट्स खुशीयालीको धमाका; खुशी नै खुशीको हात खाली नजाने मासिक खुशीयाली उपहार’ जस्ता योजना र पोइन्ट स्किमबारे प्रष्ट पार्दै जर्मनी प्रविधि तथा चाईनिज ईन्जिनियर हरुद्वारा भक्तपुरको नलिन चोकमा उत्पादन भईरहेको मैतु पेन्ट्सको पोइन्टको आधारमा मासिक साथै वार्षिक उपहार प्रदान गरिने जानकारी दिनुभयो।मार्केटिङ हेड दाहालले भावी दिनमा नेपालमै नयाँ प्रविधीबाट नयाँ नयाँ प्रकारका आकर्षक रङहरु नेपाली बजारमा पस्कने जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै मैतु कन्स्ट्रक्सन मेटरियल्स् प्रा लि का वरिष्ट प्राविधिक प्रमुख श्री बिजेश श्रेष्ठले मैतु पेन्ट्स अन्य पेन्ट्सभन्दा फरक भएकाले कम्पनिका भेलामा पेन्टरका गुनासोहरुलाई छलफल गरेर सहज तरिकाले समाधान गर्ने पनि प्रतिबद्द्ता ब्यक्त गर्नुभयो।साथै कार्यक्रममा बोल्दै तालिम संयोजक तथा सभाध्यक्ष श्री सरोज बोहराले मैतु पेन्ट्स प्रयोग गर्ने तरिकाबारे प्रष्ट पार्नुभयो।

कार्यक्रममा मैतु पेन्ट्सको टिसर्ट वितरण, ब्रान्ड सहकार्य पाट्नर बल्याक हर्स जुत्ता कम्पनीद्वारा आकर्षक गिफ्ट वितरण लगायतका कार्यक्रम रहेको थियो।

तस्विरहरु:

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL