राजनीति / देश
Thursday, 30 Mar, 2023
मिटरब्याज पीडित अस्पताल भर्ना
काठमाडौं । काठमाडौंमा आन्दोलनरत चार जना मिटरब्याज पीडित अस्पताल भर्ना भएका छन् । १
२ दिनदेखि पैदल यात्रा गरेर महोत्तरीदेखि काठमाडौं आएका ७३ जनामध्ये करिब ५५ जना मंगलबार बेलुकीदेखि अस्वस्थ भएका थिए । उनीहरुलाई वीर अस्पतालका चिकित्सकले शिविर मै आएर जाँच गरेका थिए ।







