राजनीति / देश
Sunday, 12 Feb, 2023
निहारिका राजपुत र शिवराजले गरे विवाह
कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले शिवराज श्रेष्ठसँग बिबाह गरेकी छिन् ।उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गरेका हुन् ।
निहारिकाले बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी गरेकी थिइन् ।तर उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।







