राजनीति / देश
Sunday, 5 Feb, 2023
माओवादीको केन्द्रीय सदस्यमा अग्नि सापकोटा मनोनित
पूर्व सभामुख अग्नि सापकोटा नेकपा (माओवादी) केन्द्रको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सापकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।







