राजनीति / देश
Sunday, 22 Jan, 2023
नेपालगञ्जमा घरको गेटमा अड्किएर एक पुरुषको मृत्यु
जिल्लाको नेपालगन्ज उपमहानगर १० मा एक व्यक्तिको घरको मेन गेटमा अड्किएर मृत्यु भएको छ।
स्थानीय कृष्णराजा गुप्ताको घरमा सोही नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय जितबहादुर भण्डारीको गेटको रडमा कपडा अड्किँदा झुन्डिएर मृत्यु भएको हो ।







