कला / साहित्य Friday, 25 Nov, 2022
Prestige Media

गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक (भिडिओ)

गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक भएको छ।गायिका राउतकै युट्युब च्यानलबाट ‘कोसिस गर’ बोलको गीत सार्वजनिक गरिएको हो। साबित्री राउतको शब्द महाराज थापाको संगीत संयोजन रहेको गीतमा सुरेश अधिकारीले संगीत भरेका छन्।

गीतले सकारात्मक चिन्तन र सोचलाई प्राथमिकता दिएको छ। भिडिओमा गायिका आस्थासँगै ‘द भ्वाइस अफ नेपाल’की प्रतिस्पर्धी रिता राई, सरु दाहाल, इश्वर लकाई खड्का र खड्ग गन्धर्व फिचर्ड छन्।पवन सुस्लिङले छायांकन , सुप्रिम पराजुलीले सम्पादन गरेको यो म्युजिक भिडिओलाई शान थापाले निर्देशन गरेका हुन्।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL