प्रवास Tuesday, 15 Nov, 2022
Prestige Media

भर्जेनिया विश्वविद्यालय परिसरमा गोली चल्दा तीन विद्यार्थीको मृत्यु

मेरिकाको भर्जेनिया विश्वविद्यालयको परिसरभित्र गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ।

विश्वविद्यालयको फुटबल क्लबका खेलाडीसमेत रहेका तीन जनाको गोली प्रहारबाट मृत्यु भएको बिबिसीले जनाएको छ। विद्यार्थी सवार  बस चार्लोसभिलस्थित पार्किङ हातामा प्रवेशलगत्तै गोली प्रहार भएको थियो। 

गोली चलाएको आशंकामा विश्वविद्यालयमा पढ्ने २२ वर्षीय छात्र क्रिष्टोफर डेनियल पक्राउ परेका छन्।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

अध्यागमनबाट निषेधित क्षेत्रमा जानेलाई अनलाइन रुट परमिट’ जारी

वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै केही दिन नचल्ने

नेपाल भारतको पर्यटन मेलामा सहभागी

विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न चाहन्छन्ः अर्थमन्त्री महत

बसाइँसराइ असरबारे नीतिगत बहस चलाउन आग्रह

दादुरा–रुबेलाविरुद्धको खोपः २ लाख ८० हजार मात्रा आउनुपर्नेमा ६० लाख मात्रै

बौद्धिक पलायनको भयावह अवस्था रोक्न प्रधानमन्त्रीको आग्रह

शिक्षा र रोजगारीका लागि विदेश पलायन हुने विद्यार्थीलाई स्वेदशमै रोक्न प्रधानमन्त्रीको आग्रह

भरतपुर भ्रमण वर्षले ‘भरतपुर ब्रान्ड’ स्थापित गर्ने मेयर दाहालको दाबी

भिजिट भिसामा कडाइ, गृहले जारी ग¥यो १३ बुँदे निर्देशन

६ महिनामा रोजीरोटीका लागि बिदेसिए करिब साढे ३ लाख नेपाली

इपिएस परीक्षा तीन चरणमा हुने कार्यतालिका

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL