कला / साहित्य Thursday, 25 Aug, 2022
Prestige Media

‘प्रेमगीत ३’को नयाँ गीत ‘मायाको गाउँ’ सार्वजनिक

काठमाडौं ।आगामीअसोज ७ गतेदेखि प्रदर्शन हुने फिल्म ‘प्रेमगीत ३’ को नयाँ गीत ‘मायाको गाउँ’ सार्वजनिक भएको छ।विष्णु भण्डारीको शब्द रचना रहेको गीतमा सरोज पोखरेलको ,देवेश राईको एरेन्ज  ,प्रताप दासको स्वर छ।

प्रेमकथामा आधारित ‘प्रेमगीत ३’को यसम्युजिक भिडियो अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङलाई रोमान्टिक मुडमा देख्न सकिन्छ।

 सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्।आशुसेन फिल्म्सको प्रस्तुति रहेको फिल्म ‘प्रेमगीत ३’ मा प्रदीप खड्का, क्रिस्टिना गुरुङको साथमा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL