राजनीति / देश Thursday, 18 Aug, 2022
Prestige Media

बागमती नदी महोत्सव आउँदो शनिबार

काठमाडौं– आउँदो शनिबार २२औं बागमती नदी महोत्सव हुने भएको छ। बागमती नदी संरक्षणलाई प्रभावकारी बनाउन बागमती नदी महोत्सव आयोजना गरिँदै आएको छ।नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा महोत्सव गर्न लागिएको हो। महोत्सवमा ¥याफ्टिङसहितका गतिविधि आयोजकले बताएका छन्।

शनिबार बिहान ७ बजेदेखि कुपण्डोल, बागमती पुल, ललितपुरबाट जलयात्रा सुरु गरिनेछ।विभिन्न सरकारी, गैरसरकारी, व्यापारिक संघ–संस्था तथा काठमाडौं उपत्यकाबासीका कारणले काठमाडौं सहरका साथै बागमती नदीको वातावरण दूषित भएकाले महोत्सव आयोजना भइरहेको छ।बागमतीको सामाजिक तथा धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण नदी ढलमा परिणत भएपछि अभियन्ताले यो अभियान चलाउँदै आएका छन्।

नाराका अध्यक्ष शिव अधिकारी र केन्द्रका अध्यक्ष मेघ आलेले सबैलाई नदीनजिक पु¥याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनको सरोकार राख्ने अवस्था सिर्जना गराउन महोत्सवले भूमिका खेल्ने बताए।
अभियानमा बागमतीमा ¥याफ्टिङ र नदी सरसरफाइ पनि गरिनेछ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL