राजनीति / देश Thursday, 18 Aug, 2022
Prestige Media

बालुवाटार गठबन्धन भेलामा सिट बाँडफाँटबारे छलफल हुँदै

काठमाडौं–प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ । सत्ता गठबन्धनमा आबद्ध शीर्ष नेताहरू बालुवाटार बैठकमा जुटेका हुन् ।बैठकमा सिट बाँडफाँटका विषयमा छलफल हुने बताइएको छ।

यसअघि बुधबार दिउँसो सिट बाँडफाँट कार्यदलको बैठक बसेको थियो । सिट बाँडफाँट कार्यदलका संयोजक एवं कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बैठकका क्रममा नेताहरुसँग भेट्न बाँकी रहेको बताएका थिए ।

सिट संख्याको मोडालिटी र दलहरूको जनमतबारे बैठकमा कुरा भए पनि निर्णय पुग्न पाँचै दलका शीर्ष नेतासँग बस्नुपर्ने निष्कर्ष निकालेको कार्यदलका एक सदस्यले जानकारी दिए ।‘हिजोको बैठकमा संयोजकले पार्टीका शीर्ष नेता भेट्न बाँकी रहेको सुनाउनुभयो,’ ती सदस्यले भने, ‘होमवर्क पूरा नभएको भनेर कसैबाट ठोस प्रस्ताव पेस भएन ।’

पाँच दलले विभिन्न आधारमा सिट बाँडफाँट गर्ने प्रस्ताव गरेका छन् । स्थानीय तहको निर्वाचन, २०७४ मा पाएको सिट संख्याको आधारलगायत प्रस्ताव भएका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL