राजनीति / देश
Thursday, 8 Mar, 2018
नेपाल बन्द भन्दै हल्ला फैलाउने रञ्जित गुरुङ पक्राउ
२४ फागुन, काठमाडौं : फागुन २५ र २६ गते नेपाल बन्द भन्दै प्रचार गर्ने रञ्जित गुरुङ पक्राउ परेका छन् ।उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले बिहीबार दिउँसो न्यूरोडबाट पक्राउ गरेको हो ।
आफूलाई पूर्व जनमुक्ति सेना भन्ने गुरुङ समूहले ४ बूँदे माग राखेर दुई दिन नेपाल बन्द भन्दै सोसल मिडियामा प्रचारबाजी गरेको थियो।








