नेपाल बाट प्रतिभा पलायन हुनुका कारणहरु र यसका दिर्घकालिन असरहरु विसयक अन्तर्कृया कार्यक्रम
उदय श्रेष्ठ /बल बहादुर बस्नेत
काठमाडौं १७ फागुन-काठमन्डौको चाबहिलमा अबस्थित प्रेस्टिज मिडिया प्रालीको आयोजनामा नेपाल बाट प्रतिभा पलायन हुनुका कारणहरु र यसका दिर्घकालिन असरहरु विसयक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ प्रेस्टिज मिडियाले हरेक हप्ता समसामयिक बिसयमा अन्तरकृया कार्यक्रम गर्ने क्रममा नेपाल बाट प्रतिभा पलायन हुनुका कारणहरु र यसका दिर्घकालिन असरहरु विसयक अन्तरकृया कार्यक्रम आयोजना गरिएको हो शुक्रवार भएको कार्यक्रममा आइबोल्दाइ बक्ताहरुले युबाहरुलाई नेपालमै रोजगारी उपलब्ध गराइ बिदेश पलायन हुनबाट रोक्नुपर्छ भन्ने धारणा राख्नु भएको थियो ।
अन्तरकृया कार्यक्रमका प्रमुख अतिथी पासाङ तमाङले बिदेशीनु रहर नभै बाध्यता हो भन्दै नेपालमै रोजगारी मुलक कार्यहरुहरु अगाडि बढाउन सरकारले कुनै कसुर बाँकी राख्नु हुँदैन भन्ने धारणा राख्नु भयो ।
उदय श्रेष्ठ /बल बहादुर बस्नेत रेडियो पत्रकारीता अध्ययनरत विद्यार्थी हुन







